मासिक १२ हजार खर्चिएर बेनपा ६ को कार्यालय ७ मा किन ?

साधन राम्जाली/विकल्प न्युज बेनी जेठ २९ गते । जनप्रतिनिधि र कर्मचारीलाई अचाक्ली भत्ता र सुविधा बाडेको बेनी नगरपालिकाले वडा नम्बर ६ को कार्यालय ७ नम्बर वडा विरेन्द्रचोकबाट सञ्चालन गरेको छ । वडावासीहरुलाई आफ्नै वडाबाट सेवाप्रवाह गर्नुका साटो मासिक रुपमा १२ हजार रुपियाँ नगरपालिकालाई आर्थिक भार पर्ने गरी विरेन्द्रचोकबाट कार्यालय सञ्चालन गरेको हो । स्थानीय तहको … Continue reading मासिक १२ हजार खर्चिएर बेनपा ६ को कार्यालय ७ मा किन ?